नेपालमा कोरोनाबाट सङ्क्रमित भएकामध्ये शुक्रबार थप एक जना निको भएर घर फर्किएका छन् ।
यो सँगै निको हुनेको सङ्ख्या ३६ पुगेको छ ।
२७ दिनअघि कोरोना भाइरस देखा परेपछि कोशी अस्पतालमा उपचार गराइराखेका उदयपुरका २५ वर्षीय पुरुष शुक्रबार निको भएर घर फर्किएका हुन् ।
Discussion about this post