काठमाडौँ महानगरपालिकामा काम गर्ने ३१ जनामा कोरोना भाइरसको आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।
शुक्रबार गरिएको र्यापिड डाइगोनेस्ट परीक्षणमा ३१ जानाको पोजेटिभ देखिएको महानगरपालिकाका स्वास्थ्य विभाग प्रमु्ख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिए।
उनका अनुसार पीसीआर विधिबाट परीक्षण गरिसकिएको र रिपोर्ट आउँन बाँकी छ ।













Discussion about this post