इटहरी अस्पतालमा आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका इटहरीका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीीिथत थुनुवामा रहेका इटहरीका एक युवामा पिसिआर रिपोर्ट नेगेटिभ देखिएको हो । कोशी अञ्चल अस्पतालमा कोरोना जाँचमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
उनको दुई पटक आरडिटी टेष्ट भएको थियो । एक पटक पोजेटिभ र अर्को पटक नेगेटिभ रिपोर्ट आएपछि पुःन परीक्षणको लागि कोशी अस्पताल पठाईएको थियो ।
Discussion about this post