नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलोपटक एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
यसैबीच नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २८१ पुगेको छ ।
Discussion about this post