नेपाल प्रहरीले ६० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले निरीक्षकहरूलाई डीएसपी बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
Discussion about this post