धनकुटामा थप पाँचजनामा कोरोना भाइरस पुष्टि भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार धनकुटाबाट संकलित ८३ वटा स्वाब मध्ये १६ जनाको रिपोर्ट आउँन बाँकी नै रहेको छ।
धनकुटाकी महिला स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाको स्वाब परीक्षण गर्दा पाँचजनामा कोरोना पुष्टि भएको हो ।
Discussion about this post