चितवन : दानबहादुर मल्लको सरुवा र गंगा पन्त हाजिर हुन नसक्दा रिक्त रहेको चितवन प्रहरी प्रमुखमा एसपी नान्तिराज गुरुङलाई पठाइने भएको छ ।
प्रहरी प्रधान कार्यालयले एसपी गुरुङलाई चितवन सरुवा गरेको हो । यसअघि चितवन सरुवा गरिएपनि हाजिर हुन नपाएकी एसपी पन्तलाई भने पर्सा सरुवा गरिएको छ ।
ग्रामथान गाउँपालिका अध्यक्षद्वारा दुई वडाध्यक्ष गाउँसभा बैठकबाट निष्कासित
इटहरी : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुईजना वडाध्यक्षलाई अनुशासन उल्लंघनको आरोपमा सात दिनका लागि निष्कासित गरेका छन्। वडा...
Discussion about this post