च्याउ खोज्न जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
ओखलढुंगाको सिद्धिचरण–७ दोल्पु बस्ने ४५ बर्षीय पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको हो ।
जंगलमा च्याउ खोज्न गएका शेर्पा अबेर सम्मपनि घर नआएपछि आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।
Discussion about this post