अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
वल्र्ड थर्मोमिटरका अनुसार अहिलेसम्म विश्वभरको तुलनामा कोरोनाका कारण धेरै ज्यान गुमाउने देश पनि अमेरिका रहेको छ ।
कोरोना भाइरसका कारण विश्वभरमा हालसमम ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार ४१८ पुगेको छ ।
Discussion about this post