प्रदेश १ बाट थप ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
विराटनगरको कोशी अस्पतालमा उपचाररत ४ जना सफल उपचारपछि डिस्चार्ज भएका हुन् ।
बुधबार दिउँसो उदयपुर भुल्केमा देखिएका ४ जना डिस्चार्ज चएका हुन् ।
यो सँगै प्रदेश १ बाट कोभिड १९ संक्रमित मध्ये ३० जना सफल उपचारपछि केन्द्रबाट डिस्चार्ज भइसकेका छन् ।
Discussion about this post