नेपालमा कोरोना संक्रमित बाट निको भएर डिस्चार्ज हुनेको संख्या १८३ पुगेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको भएर अहिले सम्म १८३ जना डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमण जितेर घर फर्किएका हुन् ।
Discussion about this post