कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु भएको छ ।
ललितपुरमा १ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधबार साँझ मृत्यु भएको डा. खगेश्वर गेलालले जानकारी दिए ।
श्रोत : अनलाइनखबर ।
Discussion about this post