इटहरीमा मादक पदार्थ खाएर झगडा गर्ने क्रममा इटहरीका एक जनाको मृत्यु भएको छ ।
गत १२ गते इटहरी १९ का जसबहादुर तामाङ र सोही वडाका कमल बस्नेत बीच झगडा भएको र तामाङले बस्नेतलाई धकेल्दा ट्याक्टरले किचेर घाईते भएका बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।
को १ त ४५१३ नम्बरको ट्याक्टरको मुनि छिरेका थिए । उपचारको क्रममा विराटनगरको टिचिङ अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post