सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ स्थित जमुना गाछीमा एक युवालाई कुटपिट गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
शरीरभर निलडाम हुने गरी कुटेर हत्या गरेको अबस्थामा ३७ बर्षीय कमल राईको शव फेला परेको हो ।
मृतक राईको कान काटिएको अबस्थामा भेटिएको प्रहरीको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post