सरकारले आर्थिक वर्ष २०७७।७८ का लागि देशभरका स्थानीय तहलाई दुई खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको छ ।
इटहरी उपमहानगरपालिकाले ७३ करोड ७८ लाख रुपैया पाएको छ । धरान उपमहानगरपालिकाले ७९ करोड ७९ लाख रुपैया पाएको छ ।
यसैगरी सुनसरीका इनरुवा, दुहबी, बराहक्षेत्र, रामधुनी नगरपालिकाहरुले क्रमशः ४१ करोड ८२ लाख, ४१ करोड २८ लाख, ५६ करोड ७७ लाख, ३६ करोड ३३ लाख रुपैया पाएका छन् ।
यस्तै सुनसरीकै गाउँपालिकाहरु कोशी गाउँपालिकाले ३१ करोड ११ लाख रुपैया र हरिनगर गाउँपालिकाले ३५ करोड २७ लाख रुपैया बजेट पाएको छ ।













Discussion about this post