शनिवार सिरहामा ११ र सप्तरीमा ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका थप ९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये एक महिला समेत छन्।
यस्तै काठमाडौंको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Discussion about this post