नेपालमा कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु भएको छ ।
कोरोनाका कारण बाजुरामा २ वर्षीया बालिकाको मृत्यु भएको हो ।
शनिबार राती २ बजे बालिकाको मृत्यु भएको थियो ।
सेती प्रादेशिक अस्पतालले बालिकाको मृत्यु कोरोनाको कारण भएको पुष्टि गरेको छ ।
बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको परिवार ८ दिनअघि भारतबाट आएको थियो ।












Discussion about this post