सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको छ ।
आरडीटी विधिबाट टेष्ट गर्दा नेगेभिट रिपोर्ट आएका उनको २१ गते राती २ बजे मृत्यु भयो ।
बिहीबार स्वाब संकलन गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशाखा सुर्खेत पठाउँदा उनमा कोरोना संक्रमण पुष्टि भयो ।
तर १४ दिन क्वारेन्टिन बसेपछि गरिएको आरडीटी टेष्टको रिपोर्ट पनि नेगेटिभ नै आएको थियो ।
Discussion about this post