इटहरीका कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
इटहरी २ का कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।
इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार बिहीबार ती युवक डिस्चार्ज भएका हुन् । पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन् ।
ती युवकलाई ६ जेठमा कोरोना भाइरसको पुष्टि भएको थियो ।
Discussion about this post