सुनसरीमा शनिवार थप ४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।
सुनसरीको भोक्राहा क्वारेन्टिनमा बस्ने २ जना महिला र २ जना पुरुष गरी जम्मा ४ जनामा कोरोना पुष्टि भएको हो ।
उनीहरूको परीक्षण प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको थियो । यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ पुगेको छ ।
Discussion about this post