सुनसरीमा सोमबार थप १ जनामा कोरोना पुष्टि भएको छ ।
कोसी क्वारेनटाइनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनको परीक्षण प्रादेशिक प्रयोगशाला कोसी अस्पतालमा गरिएको थियो ।
उनी भारतबाट आएर क्वारेनटाइनमा बसेको बताइएको छ । यो सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ ।
Discussion about this post