धरानमा पुनः डेंगु संक्रमण देखा परेको छ । धरानका एक युवकमा डेंगु संक्रमण देखा परेको हो ।
धरान उपमहानगरपालिका–२० का एक युवकमा डेंगु रोग देखा परेको हो ।
डेंगु लागेका उनी विजयपुर अस्पताल धरानमा उपचाररत छन् । ज्वरो आएर भर्ना भएका उनको रगत परीक्षण गर्दा डेंगु देखा परेको अस्पतालका निर्देशक प्रभाव खतिवडाले जानकारी दिए ।
Discussion about this post