इटहरीमा साढेँ गोरुले हानेर एकजनाको मृत्यु भएको छ ।
बजारमा छाडा छोडिएको साढेँले हानेर एक जनाको मृत्यु भएको हो ।
इटहरी १० का अन्दाजी ७५ उमालाल चौधरीको साढेँले हानेर मृत्यु भएको हो ।
घाईते उमालालको उपचारको लागि विराटननगरको नोवेल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post