नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर फर्कँदा बाटैमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । उनको जेठ २९ गते रिपोर्ट आएको थियो ।
Discussion about this post