मोरङ सुन्दरहरैचा – ६ बस्ने ४२ बर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ ।
दुलारी चौक राजमार्गमा को १ च ८४८३ नम्बरको कारले साईकलयात्री आचार्यलार्इ ठक्कर दिई गम्भीर घाईते भई न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार र कार चालक इटहरीका ललित बि.क. नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।
Discussion about this post