उदयपुर कटारी – ४ सिम्लेका ३५ बर्षीय कुमार परियारको ट्रक दुर्घटनाबाट मृत्यु भएको छ ।
सोलुखुम्बु दुधकुण्ड – ८ शिकारी डाँडा स्थित सडकखण्डमा ना २ ख ८८४३ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी तीनसय मिटर तल खस्न गई दुर्घटना भएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post