Saturday, February 7, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

परिवर्तन एक अभियानद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २९, २०८०
in समाचार
0
परिवर्तन एक अभियानद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम
96
SHARES
Share on FacebookShare on Twitter

इटहरी : लागूऔषध दुर्व्यसनी तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

परिवर्तन एक अभियान इटहरी ७ को आयोजनामा लागूऔषध दुर्व्यसनी तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय सेक्रेडहार्ड इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीसहित स्थानीयबासीलाई लागूऔषध दुर्व्यसनबारे सचेत गराइएको हो ।

पछिल्लो समय लागूऔषध दुर्व्यसनमा जुनसुकै उमेर समूहका मानिसहरूपनि फस्दै गएकाले जनचेतनामूलक कार्यक्रम गरेको परिवर्तन एक अभियान इटहरीका अध्यक्ष तेजप्रसाद घिमिरे बताए ।

इलाका प्रहरी कार्यालय इटहरी, इटहरी वडा नं. ७, सेक्रेटहार्ट इङ्लिस स्कूल, लक्ष्मी माद्यमिक विद्यालय, एसओएस बालग्राम, एनटिभी इटहरीसहितको सहकार्यमा कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा वडाध्यक्ष देवनारायण चौधरी इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्का, एनटिभी इटहरीका प्रमुख राजेन्द्रराज तिमल्सिना, सेक्रेटहार्ट स्कूलका प्रधानध्यापक डिकबहादुर तामाङसहित स्थानीय जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेको दीपक घिमिरेले जानकारी दिए ।

Tags: #लागूऔषधजनचेतनामूलकपरिवर्तन एक अभियान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा
समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

इटहरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले शुक्रवार भगवतीदल गण, इटहरी ब्यारेकमा कार्यरत नेपाली सेनाका ३६...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

झापा : झापाको शिवसताक्षी नगरपालिकामा फाइबर नेट जडानका लागि खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको...

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२
खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पुल

खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट : दशकअघि शिलान्यास गरेको पुल निर्माण अझै सकिएन, भर्खर स्ल्याब ढलान सुरु

माघ २३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा ‘सिरिन्ज’ आक्रमण हुँदा एकको ज्यान गयो

माघ २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

माघ २३, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

माघ २३, २०८२
कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    231 shares
    Share 92 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.