इटहरी । इटहरी चोकमा टिपर दुर्घटना भएको छ । टा्रफिक प्रहरीका अनुसार पश्चिम जाँदै गरेको ना ७ ख ४७३५ नम्बरको टिपरलाई सोही दिशा बाट आउँदै गरेको को ३९ प २४५४ नम्बरको मोटरसाईकलले ओभरटेक गर्दा दुर्घटना भएको हो ।
दुर्घटनामा इटहरीका हरी गिरी घाईते भएका छन् । उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारका लागि पठाइएको छ ।
सङ्खुवासभा : सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू
किमाथाङ्का : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको...












Discussion about this post