इटहरी
एसएसपी शौरभ राणालाई पुनः ८ दिन म्याद थप गरिएको छ ।
यौन काण्डमा पक्राउ परेका संघीय प्रहरी र्इकाई कार्यलय धरानका एसएसपी राणालाई दोस्रो पटक ८ दिनको म्याद थप गरिएको हो । यसअघि पहिलो पटक पक्राउ गरी ५ दिनको म्याद थप गरिएको थियो ।
जिल्ला अदालत सुनसरीका ४ नम्बर इजालसका जिल्ला न्यायधीश शंकरबहादुर राईको एकल इजालसले ८ दिनको म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता डीएसपी विनोद शर्माका अनुसार एसएसपी राणामाथि अनुसन्धान भईरहेको छ ।
सङ्खुवासभा : सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू
किमाथाङ्का : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको...












Discussion about this post