Wednesday, August 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

लोकनृत्य प्रतियोगितामा सयपत्री प्रथम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २४, २०७६
in मनाेरञ्जन, समाचार
0
लोकनृत्य प्रतियोगितामा सयपत्री प्रथम
321
SHARES
Share on FacebookShare on Twitter

तरहरा । नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा तरहराको सयपत्री बोर्डिङ स्कुल प्रथम भएको छ ।
शुक्रबार तरहराको नमूना एकेडेमीमा भएको लोकनृत्य प्रतियोगितामा जिल्लाभरीका २४ वटा विद्यालय सहभागी भएका थिए । सयपत्रीको ‘गर्रा’ नृत्य प्रथम भएको हो । त्यस्तै, तरहराकै हिमशिखर बोर्डिङ स्कुल द्धितीय भएको थियो । धरानको शैनिक आवासीय विद्यालय तृतीय भएको थियो भने तरहराको ज्ञानदर्पण एकेडेमी शान्तवना भएको थियो । बिजेताहरुले ट्रफि मेडल र प्रमाणपत्र हात पारेको नमूना एकेडेमीका प्रिन्सिपल थरेन्द्र अधिकारीले बताए ।

उनका अनुसार रेडक्रस जिल्लाले आयोजना गरेको कार्यक्रम नमूना एकेडेमीको युवा रेडक्रस सर्कलले आतिथ्य गरेको थियो । अत्यन्त प्रतिष्पर्धात्मक भएको प्रतियोगितामा नृत्य निर्देशक युवराज लुईँटेल र इश्वरी प्रसाद सिक्देल निर्णायक रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाका सभापति हेमकर्ण पौडेलले रेडक्रस मानवीय सेवामा समर्पित रहेकाले यसबाट विद्यार्थीहरुलाई समेत सकारात्मक प्रभाव पारेको बताए । उनले भने, ‘मानव भएर जन्मिएपछि एक मानवले अर्को मानिसलाई सहयोग गर्नुपर्छ, यसैले पनि रेडक्रसको योगदान सराहनीय रहेको छ ।’

उनले गीत संगीतको क्षेत्रमा नेपालमा विदेशी संस्कृति भित्रिएको स्मरण गराउँदै लोकनृत्य प्रतियोगिता हुनुले नेपालको कला र संस्कृतिको जगेर्ना हुनेमा जोड दिए । उनले नेपाली समाज रुपान्तरणका निम्ति विद्यार्थीहरुको योगदान रहने र उनीहरुका लागि कला र संस्कृतिलाई चिनाउँन आवश्यक रहेको सुनाए । कार्यक्रममा रेडक्रस हाँसपोसा उपशाखा सभापति चन्द्र कुमार गिरीले पनि नेपालको कला संस्कृति लोप हुँदै गईरहेको समयमा उक्त कार्यक्रम आयोजना हुनु सराहनीय रहेको बताए । युवा रेडक्रस सर्कल नमूना एकेडेमीका अध्यक्ष दिवस नारायण चौधरीको सभाध्यक्षमा भएको कार्यक्रम विद्यालयका शिक्षक चुडामणि बानियाँले सञ्चालन गरेका थिए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
FEATURE BREAKING

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
FEATURE BREAKING

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

ताप्लेजुङ : घरभित्र बिरालोले ल्याएको सर्प निकाल्ने क्रममा ताप्लेजुङमा एक युवतीको ज्यान गएको छ। फुङलिङ नगरपालिका–९ सिद्धिडाँडाकी १९ वर्षीया युना...

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

भदौ २, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.