इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले इटहरी खानेपानीका अध्यक्ष तथा नेकपाका नेता रामप्रसाद चौलागाईँलाई पक्राउ गर्न नगर प्रहरी खटाएका छन् । चौलागाईँले सार्वजनिक जग्गामा घर बनाएको भन्दै उनलाई जहाँ भेट्यो त्यहीँबाट पक्राउ गरेर ल्याउँन चौधरीले नगर प्रहरी खटाएका हुन्।
तरहराको चारकोसे जंगलमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु
इटहरी : इटहरी उपमहानगरपालिका–२० स्थित तरहराको चारकोसे जंगलमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ। मंगलबार अपराह्न करिब ३ः३५...
Discussion about this post