इटहरी । गत बैशाखदेखि हराएका मोबाईल ईलाका प्रहरी कार्यालय इटहरीले भेटेर सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ ।
सोमबार मात्रै ३६ थान मोबाईल सेट फेला पारेर सम्वन्धित धनीलाई वुझाईएको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । ३६ थान मोबाईलको मुल्य ८,३३,६३०। रहेको उनको भनाई थियो ।
साथै बिभिन्न स्थानवाट बिभिन्न मितिमा प्रहरी टोलीले चेकजाँचको क्रममा अबैध घरेलु मदिरा २ सय ३५ लिटर फेला पारेर नष्ट समेत गरिएको थियो ।
आजको राशिफल (भदौ २६ गते शुक्रबार)
२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...











Discussion about this post