इटहरी
सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था गोठगाउँ सेवा केन्द्र द्वारा सुन्दरहरैचा–६ स्थित नभप्रतिभा सहारा महिला समूहकी मृतक रुपा कार्कीको सहकारीले ऋण मिनाह गरेको छ । सहकारीकी शाखा प्रमुख शान्ता काफ्लेले दिएको जानकारी अनुसार गत असोज २ गते निधन भएकी कार्कीले लिएको १ लाख ५५ हजार ऋण मिनाह गर्दै ४६८९९। जम्मा समेत गरेको छ ।
मृतकका श्रीमान लोकबहादुर कार्कीलाई प्रदान गरिएको थियो ।
धार्मिक र प्राकृतिक आकर्षणको सङ्गम ‘महादेव थान’
भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय...
















Discussion about this post