Saturday, February 7, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

रासस by रासस
पुस १४, २०८२
in विविध, समाचार
0
भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
60
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक भएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक भोजपुरमा कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन्।

अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष मतदाताको सङ्ख्यामा केही वृद्धि भएको देखिएको छ।

अघिल्लो निर्वाचनमा जिल्लाभर एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा यसपटक दुई हजार तीन सय ८७ नयाँ मतदाता थपिएका हुन्।

निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले दिएको जानकारी अनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ र महिलाको सङ्ख्या ५९ हजार नौ सय ७७ रहेको छ। त्यस्तै, एक जना अन्य मतदाता पनि सूचीकृत छन्।

भोजपुरका ९ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता षडानन्द नगरपालिकामा रहेका छन्।

त्यहाँ २१ हजार आठ सय ९६ मतदाता छन् भने भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ मतदाता कायम भएका छन्।

अन्य गाउँपालिकाहरूमा अरुणमा १२ हजार छ सय ४३, आमचोकमा १२ हजार चार सय ४४, पौवादुङमामा १० हजार छ सय ६३, टेम्केमैयुङमा १३ हजार पाँच सय ५७, रामप्रसाद राईमा ११ हजार नौ सय, साल्पासिलिछोमा आठ हजार सात सय २४ र हतुवागढीमा १३ हजार सात सय ५० मतदाता रहेका छन्।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्य सम्पन्न गरेसँगै जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक अन्य तयारीलाई पनि तीव्रता दिएको छ।

फागुनको निर्वाचनलाई लक्षित गरी मतदान केन्द्रको व्यवस्थापन र सुरक्षा रणनीतिका विषयमा पनि छलफल भइरहेको प्रमुख सुवेदीले बताए।

Tags: #भोजपुर#राससनिर्वाचनमतदाता परिचयपत्र
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा
समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

इटहरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले शुक्रवार भगवतीदल गण, इटहरी ब्यारेकमा कार्यरत नेपाली सेनाका ३६...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

झापा : झापाको शिवसताक्षी नगरपालिकामा फाइबर नेट जडानका लागि खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको...

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२
खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पुल

खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट : दशकअघि शिलान्यास गरेको पुल निर्माण अझै सकिएन, भर्खर स्ल्याब ढलान सुरु

माघ २३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा ‘सिरिन्ज’ आक्रमण हुँदा एकको ज्यान गयो

माघ २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

माघ २३, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

माघ २३, २०८२
कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    231 shares
    Share 92 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.