इटहरी : सुनसरीको प्रहरी चौकी अमडुवा, दुहबीले सुनसरीको बर्जु गाउँपालिका ४ हरबनी स्थितबाट बेवारिसे अवस्थामा रहेको ५ सय ५४ किलो ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका ४ स्थित बाँस झ्याङबाट ५ सय ५४ किलो गाँजा बेवारिसे अवस्थामा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै ओसारपोसारमा संलग्न व्यत्तिहरूको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।













Discussion about this post