इटहरी । जवरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । सरकारी वकिल कार्यालय सुनसरीले हाजिरी जमानीमा शुक्रबार साँझ रिहा राणालाई रिहा गरेको हो ।
उनी विरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले मुद्धा चलाउनु पर्ने अवस्था नरहेको आदेश जारी गरेको मुख्य न्यायधिवक्ता गोकुल निरौलाले जानकारी दिए ।
उनका अनुसार राणालाइ साधारण तारेखमा छाडिएको हो ।
एमाले विराटनगरमा विनोद ढकाल समूहको प्यानलै निर्वाचित
इटहरी : नेकपा (एमाले) विराटनगर महानगर कमिटीमा इतर पक्षको समूह नै निर्वाचित भएको छ । बिहीबार राति सम्पन्न महानगर समितिको...
Discussion about this post