तरहरा ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको ‘विवादास्पद् अडियो’ लाई लिएर नेपाल विद्यार्थी संघले राजीनामा माग गरेको छ ।
नेविसंघका सभापति राजीब ढुंगानाले एक विज्ञप्ती जारी गर्दै ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको अडियो सार्वजनिक भएसँगै बास्कोटाको राजीनामा माग गरेका हुन् ।














Discussion about this post