इटहरी
इटहरीमा गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् ।
विहीबार इटहरी १७ लबिपुर बस्ने ३७ बर्षीय नारायण कटुवाल गाँजा सहित पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय पकलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटुवाललाई आफ्नै घरबाट गाँजा बेचिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ
इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...











Discussion about this post