इटहरी : इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
इटहरी ६ वीपी चोक नजिकै करेन्ट लागेर केही बेर अगाडि यहाँका ५२ बर्षीय गोपाल न्यौपानेको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय इटहरीले टाकुरालाई दिएको जानकारी अनुसार तीनतला छतको माथि पाइप सार्ने क्रममा न्यौपानलेलाई बिजुलीको तारले छोएको थियो । घाईते भएका उनको विराटनगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनमा तोडफोड गर्ने श्रीमान–श्रीमती पक्राउ
झापा : जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले दुई जनालाई पक्राउ...













Discussion about this post