इटहरी : सुनसरीको रामधुनी नगरपालिका–१ मा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
को २ ह ६२६३ नम्बरको टेम्पो भित्री सडक खण्डमा पल्टदा ईनरुवा नगरपालिका–७ का ३५ बर्षीय नन्दराज खवास अटो चालकको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार अटो अत्यधिक तीब्र गतिमा रहेका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । गम्भीर घाइते भएका खवासलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने
विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा अवैध रूपमा सञ्चालनमा रहेका चार संस्थाअन्तर्गतका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने भएको छ।...





















Discussion about this post