धरान : सप्तरीमा र्यापिड टेष्टमा कोरोना संक्रमण देखिएका २ जनाको पिसिआर परीक्षणमा संक्रमण नभएको (नेगेटिभ) रिपोर्ट आएको छ ।
मंगलबार दिल्लीबाट फर्किएका ७ जना मध्ये २ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखाएको थियो । अन्तिम परीक्षणको रूपमा पिसिआर परीक्षणका लागि मंगलबार नै उनीहरुको नमूना स्वाब सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान ल्याइएको थियो ।
बुधबार उनीहरुको रिपोर्ट आएसँगै उनीहरूमा कोरोना संक्रमण नदेखिएको हो ।
सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ
इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...











Discussion about this post