इटहरी (डेस्क) : नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
उदपयुरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज मात्र उदयपुरका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जस अनुसार धरानमा गरिएको परीक्षणमा नौ जना र टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो पनि
https://takuranews.com/2020/04/21/%e0%a4%a7%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%b5%e0%a5%80%e0%a4%aa%e0%a5%80-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%a0%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be/
https://takuranews.com/2020/04/21/%e0%a4%89%e0%a4%a6%e0%a4%af%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a5%e0%a4%aa-%e0%a4%8f%e0%a4%95%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b/
Discussion about this post