नडाहा : अहिले देशमा लकडाउन भएपछि संचारकर्मीहरुलाई फिल्डमा रिपोर्टिङ गर्न सहज होस् भनी ग्रामीण भेगमा रहेर अग्रभागमा काम गरिरहेका पत्रकारहरुलाई परिचय खुल्ने प्रेसको ज्याकेट वितरण गरिएको छ ।
वराहक्षेत्र ५ मा रहेको निजी बिधालय सिद्वार्थ मेमोरियल इङ्लिस स्कुलले वराहक्षेत्रमा सक्रिय पत्रकारहरुको साझा संस्था ग्रामीण पत्रकार समुहलाई प्रेस लेखेको ज्याकेट उपलब्ध गराएको हो। वराहक्षेत्रमा समचार संकलन गर्न सहज होस् भन्नका लागि र पत्रकार पहिचानका लागि ज्याकेट सौजन्य गरेको विद्यालयका प्रिन्सिपल कृष्ण तामाङ्गले बताए । वराहक्षेत्रमा रहेका १७ जना पत्रकारहरुलाई बिहीबार बिध्यालयका
प्रिन्सिपल तामाङ र फाउन्डर राजन कार्कीले
ग्रामीण पत्रकार समुहका अध्यक्ष हिरण्य कार्की र सचिव संगम बिष्टलाइ हस्तारण गरेका हुन ।
कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?
इटहरी : कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये १७ वटा सिट प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि सबैभन्दा...














Discussion about this post