Friday, January 23, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीमा राहत वितरणलाई प्रभावकारी बनाउँन राजनीतिक दलले अनुगमन गर्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०७७
in विविध, समाचार
0
इटहरीमा राहत वितरणलाई प्रभावकारी बनाउँन राजनीतिक दलले अनुगमन गर्ने
162
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाको राहत वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन राजनीतिक दलहरुले नियमन र अनुगमन गर्ने भएका छन् । इटहरीमा क्रियाशिल राजनीतिक दलहरुका बीचमा सर्वदलीय संयन्त्र बनाई स्थानीय सरकारलाई कोभिड–१९ का बिरुद्ध लड्न आवश्यक सल्लाह र र नीति बनाउन समेत सहयोग गर्न दलहरु त्यार भएका हुन् ।

संवाद समुह सनुसरीले आयोजना गरेको अनलाईन संवादमा सहभागी दलका प्रमुखहरुले अहिलेको बिषम् परिस्थितिमा विपन्नले राहत पाउँनुपर्ने र यसको प्रभावकारी हुनुपर्ने दलहरुको भनाई छ ।

नेकपाका इटहरी नगर इन्र्चाज राजकुमार गिरीले अहिलेको बिषम् परिस्थिको समयमा दलहरु जुटेर कोरोना विरुद्धको लडाँइमा होमिनु पर्ने बताए । उनले नेकपाले सर्वदलीय संयन्त्र बनाइ काम थाल्न अगुवाई गर्ने र यसमा अन्य दलहरुले साथ दिनु पर्ने बताए । अनलाईन संवादमा नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलले आँफूहरु सहकार्य गर्न तयार भएको बताए । उनले भने, ‘ठूलो दलका हिसाबले नेकपाले पहिले नै पहल थाल्नु पथ्र्योे ढिलै भएपनि सहमतिका लागि बाटो खुल्ला भएको छ ।’ उनले अहिले आम सर्वसाधारण नागरिकबाट विपन्नले भन्दा पनि धनी मानिसहरुले राहत पाएको गुनासो गरेकाले खास पीडित नागरिकले राहत पाउँनुपर्नेमा जोढ दिए ।

नेकपाका इटहरीका अध्यक्ष बहादुरसिंह तामाङ ‘ज्वाला’ ले अहिले स्थानीय तहलाई काम गर्न समस्या भएकोले दलहरुले आवश्यक सहयोग र साथ दिनु पर्ने बताए । उनले भने, ‘आवश्यक नीति निर्माण गर्न सल्लाह सुझाब दिन र भइरहेको कामको अनुगमन र नियमन गर्न सर्वदलिय संयन्त्रको आवश्यकता छ ।’

उनले सहमति अनुसार चाँडै संयन्त्र बनाई राहत वितरण, लगायतका भोलिका दिनमा आइपर्ने चुनौती सामना गर्न दलहरु तयार रहनुपर्ने बताए ।अनलाईन संवादमा बोल्दै जनता समाजवादी पार्टीका तर्फबाट डिल्ली सुब्बाले पनि मतदाता रिझाउने शैलीमा पहिलो चरणको राहत वितरण भएको आरोप लगाए । उनले दोस्रो चरणको राहत वितरणको शैली परिवर्तन गर्नुपर्ने बताए ।

नेपाली कांग्रेससका सह–सभापति कोवितजंग कार्कीले नेपाली काँग्रेसले पहिलो चरणमै राहतका लागि चामल उपलब्ध गराएर सहयोग गरेको र खास पीडितले राहत नपाएको गुनासो आइरहेकाले विपन्न र खानबाट नै बञ्चित भइरहेका नागरिकहरुलाई प्रभावकारी र निष्पक्ष ढंगबाट राहत वितरण गर्नुपर्नेमा जोड दिए ।

याे पनि : इटहरीमा राहत वितरणलाई प्रभावकारी बनाउँन राजनीतिक दलले अनुगमन गर्ने

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ
समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
माघ ८, २०८२
0

धरान : जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान उपमहानगरपालिका-२ स्थित चिनियाँ चोकमा चेकजाँचका क्रममा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ...

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश
खेलकुद

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

by गुरु ढकाल
माघ ८, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमी...

रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२
२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

२४ वर्षपछि कोशीटप्पुमा रातोटाउके बगेडी चराको दोस्रो अभिलेख

माघ ८, २०८२
विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

विराटनगर क्रिकेट लिगमा लगातार तीन खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा

माघ ७, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

धरानमा मोटरसाइकलबाट गाँजासहित एक महिला पक्राउ

माघ ८, २०८२
विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगरले तीन खेलमा जित निकाल्दै क्रिकेट लिगको फाइनलमा प्रवेश

माघ ८, २०८२
रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

सुनसरी–२ का रास्वपा उम्मेदवार थापाविरुद्धको उजुरी खारेज

माघ ८, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

झापामा मतदानस्थलको तीन तहमा वर्गीकरण, ९५ वटा मतदानस्थल अति संवेदनशील

माघ ८, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    458 shares
    Share 183 Tweet 115
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    267 shares
    Share 107 Tweet 67
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    240 shares
    Share 96 Tweet 60
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    220 shares
    Share 88 Tweet 55

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.