संस्कृतिविद् सत्यमोहन जोशी १ सय वर्ष पूरा गरी १०१ वर्षमा प्रवेश गरेका छन् ।
नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान गरेका उनी वैशाख ३० गते १०१ वर्षमा प्रवेश गरेका हुन् ।
उनलाई कला, साहित्यकर्मीले जिउँदो इतिहाँसका रुपमा समेत चिन्ने गरेका छन् ।
Discussion about this post