काठमाडौंको थापाथलीबाट ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।
कोरोनाको रोकथामको लागि गरिएको लकडाउन उल्लङ्घन गरेको आरोपमा मंगलबार दिउँसो शाही पक्राउ परेका हुन् ।
भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा प्रदर्शन गर्न निस्केको अवस्थामा ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका डीएसपी सुधीर शाहीले जानकारी दिए ।
Discussion about this post