Friday, January 16, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

गोठगाउँको क्वारेन्टाइन सञ्चालनमा, यसो भन्छन् सेनाका मेजर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३०, २०७७
in विविध, समाचार
0
गोठगाउँको क्वारेन्टाइन सञ्चालनमा, यसो भन्छन् सेनाका मेजर
270
SHARES
Share on FacebookShare on Twitter

प्रदेश १ सरकारले निर्माण गरेको मोरङ सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा औपचारिक रुपमा क्वारेनटाइन सञ्चालनमा आएको छ ।

यहाँ रहेको विश्वविद्यालयमा मंगलबारबाट औपचारिक रुपमा क्वारेन्टाइन सञ्चालनमा आएको हो ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय अन्र्तगतको सूर्य दल गणले नेतृत्व लिएको सेनानी शुष्मन कटवालले बताए । उनका अनुसार यहाँ १ सय ३५ बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको हो ।

चारैतिरबाट तारले बारिएको र २४ घण्टा नै नेपाली सेना सुरक्षामा रहेको उनले बताए । ‘हाइस्पिड इन्टरनेट समेत राखिएको छ,’ उनले टाकुरान्यूजसँगको कुराकानीमा भने, ‘यसअघि टाँडीमा निर्माण गरिएको क्वारेन्टाइन हावाहुरी र पानीका कारण समस्या रहेको थियो ।’ यसअघि टाँडीको क्वारेन्टाइनमा भने हावाहुरी र पानीका कारण समस्या हुँदै आएको बताउँदै उनले अहिलेसम्म पूर्वाञ्चल विश्वविद्यालयमा कोही पनि व्यक्ति क्वारेन्टाइनमा नरहेको बताए ।

उनले भित्री सुरक्षामा १४ वटा सीसी क्यामेराले मोनिटर गरिने व्यवस्था मिलाइएको जानकारी दिए । क्वारेन्टाइनमा रहेका व्यक्तिलाई दैनिक आवश्यक पर्ने सामानहरु ब्रस, पेष्ट, साबुन, झुललगायत सामग्री दिइने छ । क्वारेन्टाइनमा बस्न आउनेलाई खाजा र खाना गरी दैनिक ४ पटक दिइने र हप्तामा ४ पटक फलफूल खाने व्यवस्था मिलाइएको छ ।

यसैबीच मंगलबार सम्म प्रदेश १ का ३ सय २२ स्थानमा ७४३ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये १३७ महिला रहेका छन् भने बाँकी पुरुष रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ भरीका विभिन्न क्वारेन्टाइनमा ५ हजार ८ सय ५२ बेड संख्या रहेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगर क्रिकेट लिग शुक्रबारदेखि
खेलकुद

विराटनगर क्रिकेट लिग शुक्रबारदेखि

by टाकुरा न्यूज । इटहरी
माघ १, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शुक्रबारदेखि विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुने भएको छ ।...

नेपालमै पहिलोपटक भोजपुरको षडानन्दमा बीउ बैंक सञ्चालन
विविध

नेपालमै पहिलोपटक भोजपुरको षडानन्दमा बीउ बैंक सञ्चालन

by टाकुरा न्यूज । इटहरी
माघ १, २०८२
0

भोजपुर : भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक विहीबार बीउ बैंक सञ्चालनमा ल्याएको छ । शून्यबाट सुरू गरेर नगरपालिकाले बीउ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मालबाहक गाडी र बस एकापसमा दुर्घटना हुँदा आमा–छोराको निधन

माघ १, २०८२
सुनसरीमा बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

सुनसरीमा बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

माघ १, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

माघ १, २०८२
झापामा ‘तरुल उत्सव’, तीन देशको सहभागिता

झापामा ‘तरुल उत्सव’, तीन देशको सहभागिता

माघ १, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगर क्रिकेट लिग शुक्रबारदेखि

विराटनगर क्रिकेट लिग शुक्रबारदेखि

माघ १, २०८२
नेपालमै पहिलोपटक भोजपुरको षडानन्दमा बीउ बैंक सञ्चालन

नेपालमै पहिलोपटक भोजपुरको षडानन्दमा बीउ बैंक सञ्चालन

माघ १, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मालबाहक गाडी र बस एकापसमा दुर्घटना हुँदा आमा–छोराको निधन

माघ १, २०८२
सुनसरीमा बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

सुनसरीमा बेवारिसे अवस्थामा ५ सय ५४ किलो गाँजा बरामद

माघ १, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    685 shares
    Share 274 Tweet 171
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    448 shares
    Share 179 Tweet 112
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा

    257 shares
    Share 103 Tweet 64
  • कर्मचारी आत्महत्या प्रकरणमा घेरिएपछि कामधेनु सहकारीद्वारा पत्रकारलाई खाममा पैसा !

    541 shares
    Share 216 Tweet 135

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.