श्रीमतीकै योजनामा इटहरीका एक युवाको हत्या भएको हुनसक्ने प्रहरीले निष्कर्ष निकालेको छ ।
इटहरी १२ खनारका ३३ वर्षीय देवीप्रसाद दुलाल आइतबार बिहान शङ्कास्पद अवस्थामा मृत भेटिएका थिए ।
प्रहरी उच्च स्रोतका अनुसार उनको हत्यामा श्रीमती र अर्को एक व्यक्ति संलग्न भएको दाबी गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो पनि _ इटहरीका युवाको शंकास्पद मृत्यु, श्रीमतीसहित तीनजना पक्राउ
Discussion about this post