इटहरी १२ खनारका देवीप्रसाद दुलालको हत्यामा संलग्न उनकी श्रीमती सहित तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
दुलालको हत्यामा संलग्न उनकी श्रीमती मीना श्रेष्ठ दुलाल, ब्रम्महदेव शाह र शाहका भाई इटहरी १२ खनारका सोनु शाहलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुले सुतेको समयमा दुलालको घाँटी थिचेर हत्या गरेको प्रहरीको निश्कर्ष रहेको छ ।
यो पनि _ श्रीमतीकै योजनामा इटहरीका युवाको हत्या
यो पनि _ इटहरीका युवाको शंकास्पद मृत्यु, श्रीमतीसहित तीनजना पक्राउ
Discussion about this post