आज एकैदिन २७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज एकैदिन २७ नयाँ संक्रमित थपिएका हुन् ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४०२ पुगेको छ ।
जसमध्ये ३७ जना निको भएर डिस्चार्ज भएका छन् भने दुईजनाको निधन भएको छ ।
Discussion about this post